खोटाङ मा २१ किसान पुरस्कृत

खोटाङ /  खोटाङ जिल्लाका २१ किसान पुरस्कृत भएका छन्। दिक्तेलमा शनिबार सम्पन्न बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये तरकारी बाली, खाद्यान्न बाली, फलफूल बाली, आलु बाली, माछा, तेलहन(दलहन(नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसानहरू पुरस्कृत भएका हुन्।
 

तपाईंको मत