ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने

 

काठमाडौ  मंसिर ११ : एन्फा कम्प्लेक्स सातदोबाटोमा  आज दुई खेल हुने छन । बिहान ११ बजे हुने   शहीद स्मारक ए डिभिजन लिग फुटबल को पहिलो खेलमा ब्रिगेड ब्वाइज र सरस्वती युथ क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।  त्यस्तैगरि  दिउँसो साढे २ बजे हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार मानिएको मनाङ अहिलेसम्म अपराजित छ ।  अहिलेसम्मका तीनवटै खेल जितेको मनाङ ९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

तपाईंको मत