ए डिभिजन लीग मा आज आज दुई खेल हुने, पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइजको प्रतिष्पर्धा

काठमाडौं : जारि शहीद स्मारक ए डिभिजन लीग मा आज  दुई खेल हुनेभएका छन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइजको  प्रतिष्पर्धा हुनेछ भने दोस्रो मनाङ र मछिन्द्र बिच हुने छ । आर्मीले सिजन लिगको सातौं चरणसम्म पुग्दा ४ जित र २ बराबरीको नतिजा हासिल गरेको छ। एनआरटी र फ्रेन्डसँग बराबरीमा रोकिएको आर्मी बाँकी सबै खेलमा जित निकालेको छ।  ब्रिगेड ब्वाइजले ६ खेलको समापन हुँदा १ जित र १ बराबर खेल्दै ४ अंक जोड्दै ११ औं स्थानमा रहेको छ। दोस्रो खेलमा मनाङले जितविहिन र गोलविहिन रहेको मछिन्द्रको सामना गर्नेछ। 
 

तपाईंको मत